काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ। अहिलेसम्म १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन्।
२०७७ श्रावण ११ गते, आईतवार, ०४:४५ बजे प्रकाशित