बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

Prabhu Bank

काठमाडाै।

Saftey Pads

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा मन्त्रिपरिषद् बैठक शुरु हुँदै छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तरखर रहेको जानकारी दिएका हुन्। बैठकमा छलफल हुने एजेण्डा भने खुलाइएकाे छैन।

अन्य सम्बन्धित समाचार:  छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमामा समस्या: गृहमन्त्री थापा
Maruti Cement