काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण



काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ।मन्त्रालयले दिएकाे  जानकारी अनुसार काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हाे।संक्रमितको ठेगाना भने सरकारले खुलाएको छैन।

 

अन्य सम्बन्धित समाचार:  जनैमा के छ?