पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

Prabhu Bank

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २० हजार ८६ पुगेको छ।

Saftey Pads
अन्य सम्बन्धित समाचार:  प्रदेशसभा सदस्य श्रेष्ठलाई कोरोना
Maruti Cement