बालुवाटारमा बसेकाे नेकपाका शीर्ष नेताहरुकाे छलफल सकारात्मक

Prabhu Bank

Sagoon

काठमाडौं ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएकाे छ।

Saftey Pads

मंगलबार तय भएको नेकपा स्थायी समितिको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए। त्यसयता दुई अध्यक्षबीच सम्वाद हुन सकेकाे थिएन। त्यही सम्वादहीनता ताेड्दै भएकाे आजकाे छलफल सकारात्मक रहेकाे तर बैठकको प्रगतिबारे केही खुल्न नसकेकाे अध्यक्षद्वयका नजिकका नेताहरुले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  नेपालगञ्ज उपमहानगरपालिका साउन २७ गतेसम्मका लागि सिल
Maruti Cement