वाग्मती खोलाको किनारामा बेवारिसे शव फेला

Prabhu Bank

काठमाडौं।

Saftey Pads

तिनकुनेमा एक बेवारिसे शव फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार वाग्मती खोलाको किनारामा मंगलवार दिउँसो अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको हो। खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।

 

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Maruti Cement