देशका विभिन्न स्थानमा मनाईएको गाईजात्रा (फोटोफिचर)

भरतपुर महानगरपालिका-१० मा पितृको सम्झनामा आफन्तले निकालेको गाईजात्राको झलक । 

Prabhu Bank

Saftey Pads

भक्तपुरको मध्यपुर थिमिमा दिवङ्गत आत्माको चिरशान्तिको कामनास्वरुप निकालिएको गाईजात्रा। वर्षभरि परिवारमा कोही सदस्यको मृत्यु भएमा गाईजात्राको दिन सापारु निकाल्ने भनेर बालबालिकालाई गाईको प्रतीका रुपमा सिँगारी बाजागाजासहित नगरपरिक्रमा गर्ने प्रचलन छ। 

इलाममा मनाइएको गाईजात्रा (तस्वीरः टीका खतिवडा)

गाईजात्राका दिन मङ्गलबार भक्तपुरको मध्यपुर थिमिमा एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा निकालिएको गाईजात्रा।

 

 

अन्य सम्बन्धित समाचार:  चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
Maruti Cement