काठमाडौं। संखुवासभा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलकाे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार अपराह्न ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुडाम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।
२०७७ श्रावण ३१ गते, शनिबार, ०५:०४ बजे प्रकाशित