सिरहा: अनियमितताकाे आशंकामा अख्तियारकाे छानबिन

कोरोना नियन्त्रण, रोकथाम तथा राहतको खर्चसम्बन्धी कागजातकाे छानबिन शुरु
अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए