शुक्रबार थपिए १३५९ जना नयाँ संक्रमित

संक्रमित

काठमाडौँ। नेपालमा शुक्रबार कोरोना भाइरसका १ हजार ३५९ संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५ हजार ५६१ जना संक्रमण मुक्त भइसकेका छन्।

यस्तै काठमाडौँमा ३४६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा