काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार विभिन्न देशको मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
अमेरिकी डलर एकको खरिद दर ११७ रुपैयाँ ५ पैसा र बिक्री दर ११७ रुपैयाँ ६५ पैसा रहेको छ।
युरो एकको खरिद दर १३८ रुपैयाँ ६४ पैसा र बिक्री दर १३९ रुपैयाँ ३५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ६१ पैसा र बिक्री दर १५५ रुपैयाँ ४१ पैसा रहेको छ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा र बिक्री दर २८ रुपैयाँ ६४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ १५ पैसा र बिक्री दर ३२ रुपैयाँ ३१ पैसा रहेको छ।
युएई दिराम एकको खरिद दर ३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ३ पैसा छ।