ललितपुरमा भक्तपुरका संक्रमितको मृत्यु

ललितपुरा। कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा भक्तपुरका एक संक्रमितको मृत्यु भएको छ।

ललितपुरस्थित मेघा अस्पतालमा शनिबार बिहान भक्तपुरका कोरोना संक्रमितको ज्यान गएको हो।

ललितपुर स्वास्थ्य कार्यालयका अनुसार ३८ वर्षीय पुरुष शुक्रबार अस्पताल भर्ना भएका थिए।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु