तीन थुङ्गा हाइकू

साजन सुवेदी

१. जागिर

अचेल मैले
जगिर पाएको छु
जगिर खोज्ने

२. वागमती

हे वागमती!
के पाप गरेकी थ्यौ
पूर्वजन्ममा?

३. डाक्टरहरु

दुई डाक्टर
यौटा सदा अल्पत्र
अर्काे सर्वत्र

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित