यसरी लगियाे सेनाकाे एमआई हेलिकप्टर विमानस्थलबाट खरिपाटीसम्म (फाेटाे फिचर)

Prabhu Bank

काठमाडाैं। नेपाली सेनाकाे एमआई हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट सल्लाघारीमा रहेकाे सैनिक प्रतिष्ठानमा लगिएकाे छ। उक्त हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पुर्याइएको थियाे। हेर्नुहाेस् तस्बिरमा:

Saftey Pads

 

नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लगिँदै। हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पुर्या‍इएको हो।

तस्बिरहरु: रासस

 

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास
Maruti Cement