आज काठमाण्डाै उपत्यकामा मात्रै २ हजार ४०२ सङ्क्रमित थपिए

Prabhu Bank

काठमाडाैं। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डौमा १ हजार सात सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जनामा कोरोना सङ्क्रमण देखिएको हो।

Saftey Pads

यस्तै गएको २४ घण्टामा देशभर चार हजार तीन सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  नख्खुमा कारले ठक्कर दिँदा युवकको मृत्यु
Maruti Cement