कात्तिक १५ गतेसम्म अदालत बन्द रहने

Prabhu Bank

काठमाडौँ। घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द रहने भएका छन्।

Saftey Pads

घस्थापनाको दिन शनिबारदेखि कात्तिक १५ गतेसम्म सबै अदालत बन्द रहने छन्।

नियमित सेवा बन्द हुने भए पनि बन्दी प्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्च अदालतले जनाएको छ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दी प्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ।

सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने
Maruti Cement