कोरोनाबाट राष्ट्रिय अनुसन्धान विभागका एसपीको मृत्यु

Prabhu Bank

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी उपरीक्षक (एसपी) को मृत्यु भएको छ।

Saftey Pads

रक्तचापबाट पीडित उनी अन्य रोगबाट समेत पीडित थिए।

कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी बागमती प्रदेशस्थित आफ्नो कार्यालयमा सेल्फ आइसोलेसनमा बसेका थिए।

अन्य सम्बन्धित समाचार:  स्पेनमा राष्ट्रिय आपतकाल
Maruti Cement