राप्रपा अध्यक्ष कमल थापा आइसियूमा

Prabhu Bank

काठमाडौं। कोरोना भाइरसबाट संक्रमित भएका राप्रपाका अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन्।

Saftey Pads

श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई शुक्रबार ओम अस्पतालको अति सघन कक्ष (आइसियू)मा भर्ना गरिएको छ।

थापाले बिहीबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गराएका थिए। शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

अन्य सम्बन्धित समाचार:  नमूना संकलन नभएपछि सेती अस्पतालमा कोरोना परीक्षण रोकियो
Maruti Cement