वामपन्थको बाह्रखरी: ओ ओली बा, कमरेड क, चरी चुच्चे च राष्ट्रवादी र…

Prabhu Bank

बिष्णु प्रसाद जोशी, अमेरिका। अहङ्कारी अ, आस आ ( आसेपासेलाई मात्र, छैन जनतालाई आस अब), इ (तिहाइ ), दुई ( ईश्वरकै भर छ अब ), उ उ हेर त सरकार , ऊ पर ( जनता का समस्या बाट धेरै टाढा ), ए ए कस्तो हुन्छ  समाजवाद ? ! , ऐ देखेँ ऐले! , ओ ओली बा, औ औ  (औषधि छैन, अस्पताल भरिए ), अं अन्त्य , अः भयावह: !!

Saftey Pads

कमरेड क, कोरोना, कति कराउने? कान (बन्द छ), खै? (सरकार?) ख, खरानी मा खोजौँ!, गैर जिम्मेवार ग, घमन्डी घ  अहङ्कारी  ङ।

चरी चुच्चे च (नक्सा मात्रै), छल छ (जनमत माथि), जबज ज (यही हो?), झलनाथ झ (सर्प), सञ्चय ञ (दूध पिलाई विष सञ्चय)!

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट विश्वमा १४ लाख ९० हजारको मृत्यु

तलभ त (भत्ता सहित), थपडी थ (झोलेहरूको) थप्पड (जनता हान्न चाहन्छ), दुखी द (जनता), धनवान् ध, नेता न,

परदेशको पसीना प, फल फ (नेतालाई), बिचौलिया ब, भकारी भ (भर्ने नेता झोले), राम्रो म (मेरा आसेपासे, मेरो पार्टी),

यथार्थमा य (नाटक मात्रै) राष्ट्रवादी र, लिपुलेक ल, वाहाना व, सरकार स, पेटभर्यो ष ,  शलाम ( दक्षिणी दूतलाई ), क्षय क्ष ( देशको), त्र लोकतन्त्र (नेतालाई  लोकतन्त्र, जनतालाई पर-लोकतन्त्र!) , ज्ञ ज्ञानी ( सर्वज्ञानी सर्वेसर्वा प्रधानमन्त्री) !

नेपालको जय होस!!

Maruti Cement