अमेरिकाद्वारा अजरबैजानमा रहेका आफ्ना नागरिकलाई भिडभाडमा नजान अपिल

Prabhu Bank

एजेन्सी। अमेरिकाले अजरबैजानमा रहेका आफ्ना नागरिकलाई भिडभाडमा नजान अपिल गरेको छ। नागोर्नो काराबाखमा अर्मेनिया र अजरबैजानबीच संघर्ष चलिरहेकाले आफ्ना नागरिक निसानामा पर्न सक्ने भन्दै विदेशी गइरहने होटल लगायत भिडभाडमा नजान अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको हो।

Saftey Pads

अजरबैजानमा रहेको अमेरिकी दूतावासले अमेरिकीसँगै अरु नागरिक पनि चरमपन्थीको आक्रमण वा अपहरणमा पर्न सक्ने सूचना आएको भन्दै आफ्ना नागरिकलाई सुरक्षित बस्न अपील गरेको छ।

अन्य सम्बन्धित समाचार:  इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा
Maruti Cement