प्रधानमन्त्रीले लगाए राष्ट्रपतिका हातबाट टीका

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाएका छन्। उनले शीतल निवास पुगेर टीका लगाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

Saftey Pads

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दशैको टीका ग्रहण गर्नुभएको छ। त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराको माला लगाइदिनु भएको छु’, थापाले ट्विटरमा लेखेका छन्।

अन्य सम्बन्धित समाचार:  हार स्वीकार्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई सहयोगीको सुझाव
Maruti Cement