कलाकार मनोज गजुरेललाई कोरोना

Prabhu Bank

काठमाडौं। कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ।

Saftey Pads

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल जानकारी दिएका छन्।

शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पीसीआर टेष्ट गरेका थिए। सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  १ हजार २७२ कोरोना संक्रमित थपिए, १ हजार ५७५ डिस्चार्ज
Maruti Cement