बुटवलमा कोरोनाबाट दुईको मृत्यु

Prabhu Bank

बुटवल। रुपन्देहीको बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

Saftey Pads

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत् उनीहरुको ज्यान गएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति तथा बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो।

दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट वृद्धको मृत्यु
Maruti Cement