पाकिस्तानमा बम विष्फोटमा सातको मृत्यु

Prabhu Bank

एजेन्सी। पाकिस्तानको एक मदरसामा बम विष्फोट भएको छ।

Saftey Pads

विष्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने ७० जना भन्दा बढी घाइते भएका छन्।

प्रहरीले विष्फोटमा परी बालबालिकाहरुको पनि मृत्यु भएको जनाएको छ। यो हमला उत्तरी शहर पेशावरमा भएको हो।

अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट विश्वमा १४ लाख ९० हजारको मृत्यु
Maruti Cement