काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

Prabhu Bank

काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल कोरोना भाइरसबाट संक्रमित भएका छन्।

Saftey Pads

टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट बिहीबार पोजेटिभ आएको हो।

दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी दिएको गृह मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्दै
Maruti Cement