‘भारत रत्न डा अम्बेडकर पुरस्कार’ बलिउड अभिनेता सुनील शेट्टीलाई

Prabhu Bank

एजेन्सी।

Saftey Pads

‘भारत रत्न डा अम्बेडकर पुरस्कार’ बलिउड अभिनेता सुनील शेट्टीलाई प्रदान गरिएकाे छ। कोभिड १९ महामारी विरुद्ध उद्धार तथा राहतमा दिएको योगदान हेरेर शेट्टीलाई महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले उक्त पुरुस्कारबाट सम्मान गरेका हुन्। शेट्टीले महिला सशक्तीकरण, पशु कल्याणका लागि जागरूकता बढाउने तथा लकडाउनका क्रममा मुम्बईका डब्बावालाहरुलाई सहयोग गरेका थिए। अवार्डबाट सम्मानित भएपछि शेट्टीले सम्झनलायक काम गर्न आह्वान गरेका छन्।

Maruti Cement