काठमाडाैं उपत्यकामा आज १ हजार ४२८ जनामा संक्रमण

Prabhu Bank

काठमाडौं। काठमाडौं उपत्यकामा आज सोमबार थप १ हजार ४२८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई  कोरोना संक्रमण पुष्टि भएको छ।

Saftey Pads
योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्।
अन्य सम्बन्धित समाचार:  कर्मचारीमा कोरोना देखिएपछि अजयमेरु गाउँपालिका बन्द
Maruti Cement