मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

Prabhu Bank

काठमाडाै‌।

Saftey Pads

यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो। प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन्। प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ।

अन्य सम्बन्धित समाचार:  धार्चेकाे फोटो प्रदर्शन
Maruti Cement