पूर्वमन्त्री भिमप्रसाद गौतमको निधन

Prabhu Bank

तनहुँ। पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भिमप्रसाद गौतमको निधन भएको छ।

Saftey Pads

तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले घर भएका गौतमको ७२ वर्षको उमेरमा बिहीबार बिहान घरमै निधन भएको हो। उनाी दुई सातादेखि अस्वस्थ थिए।

जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार रहेका गौतम अस्पतालमा निमोनियाको उपचार गराए पछि घरमै आराम गर्दै आएका थिए।

गौतमको अन्त्येष्टि देवघाटमा गरिने छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले कोभिड विशेष महासभालाई सम्बोधन गर्ने
Maruti Cement