आज काठमाडाैं उपत्यकामा १ हजार २०७ जनामा संक्रमण

Prabhu Bank

काठमाडौं। आज काठमाडौं उपत्यकामा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन्।

Saftey Pads

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  बैतडी: सिमार चाैकीमा कार्यरत सबै नाै प्रहरीलाई कोरोना
Maruti Cement