सुर्खेतमा कोरोना संक्रमितको मृत्यु

Prabhu Bank

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

Saftey Pads

वीरेन्द्रनगर नगरपालिका ८ का ६० वर्षीय पुरुषको शनिबार बिहान प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो।

ति पुरुषमा कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा समस्या भएपछि उनलाई कात्तिक २४ गते राति प्रदेश अस्पतालमा भर्ना गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  बैतडी: सिमार चाैकीमा कार्यरत सबै नाै प्रहरीलाई कोरोना
Maruti Cement