आँधीले अमेरिकामा तीस भन्दा बढि मानिसकाे मृत्यु

एटलान्टिक आँधी भने केही दिनदेखि शान्त
होन्डुरस, निकारागुवा र ग्वाटेमाला क्षेत्रका विभिन्न स्थानहरूमा पहिरो
निकारागुवामा मात्र दुई बालबालिकासहित १८ व्यक्तिको मृत्यु
अन्य सम्बन्धित समाचार:  साउदीका युवराजको आदेशमा पत्रकार खशोग्गीकाे हत्या