चालक र कर्मचारीलाई कोरोना भएपछि सलमान खान आइसोलेसनमा

Prabhu Bank

एजेन्सी। बलिउड सुपरस्टार सलमान खानका चालकसहित दुइ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरुलाई कोरोना सङ्क्रमण भएपछि आफू आइसोलेसनमा रहेको सलमानले बताएका छन्। यसैका कारण बिग बोस १४ चलाइरहेका उनी आगामी भागमा देखिने वा नदेखिने टुंगो लागेको छैन। कोरोना पोजेटिभ आएको खण्डमा उनको अनुपस्थितिमा अरु कसैलाई चलाउन लगाउने वा रोक्ने भन्नेमा व्यवस्थापनमा छलफल भइरहेको बताइएको छ।

Saftey Pads

 

अन्य सम्बन्धित समाचार:  ‘विवाहका बेला मेरो सुरुवाल च्यातियो, साथीको लगाएर ७ फेरा लिएँ’: आदित्यनारायण
Maruti Cement