काठमाडौँ उपत्यकामा शुक्रबार थप ११०७ जना कोरोना संक्रमित थपिए

Prabhu Bank

काठमाडौँ। काठमाडौँ उपत्यकामा शुक्रबार थप ११०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८६२, भक्तपुरका ७१ तथा ललितपुरका १७४ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन्। काेराेनाकै कारण उपत्यकामा मर्ने र संक्रमित हुनेकाे दर बढ्दाे अवस्थामा रहेकाे भएपनि मानिसहरुले स्वास्थ्य सावधानी नअपनाएकाे मन्त्रालयले बताएकाे छ।

Saftey Pads
अन्य सम्बन्धित समाचार:  गुल्मीमा जीप दुर्घटनामा मर्नेको संख्या ६ पुग्याे (अपडेट)
Maruti Cement