स्वास्थ्य मन्त्रालयकाे निर्देशन पालना नगर्ने चार ल्याबलाई स्पष्टीकरण

काठमाडौं।

चार ल्याबलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ। नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना नभएको भन्दै स्टार अस्पताल सानेपा, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको मन्त्रालयले जनाएकाे छ।

अन्य सम्बन्धित समाचार:  संस्थागत विद्यालयका शिक्षकद्धारा कोरोनाविरुद्धको खोप माग