पछिल्लो २४ घण्टामा १ हजार ७९० कोरोना संक्रमित थपिए

संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ७९० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७९१ संक्रमित निको भएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ। सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ पुगेकाे बताईएकाे छ। पछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

अन्य सम्बन्धित समाचार:  रुसमा एकैदिनमा साढे ११ हजार कोरोना सङ्क्रमित