संसद छिटो खोलियोस्ः सुजाता कोइराला

काठमाडौं। नेपाली काँग्रेसकी सांसद सुजाता कोइरालाले सरकारलाई संसद अधिबेशन छिटो बोलाउन आग्रह गरेकी छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले संसद नहुँदा आफूहरुले बोल्ने ठाउँ नभएको बताएकी हुन्।

सरकारको स्पष्ट नीति नभएको भन्दै उनले सरकार विश्वसनिय नभएको कुरा जनताबाट आइरहेको समेत बताइन्। सरकारबाट स्पष्ट नीति नआएको उनको आरोप छ।

 

अन्य सम्बन्धित समाचार:  “दशा लागेको रहेछ पार्टी छाडेर गए" -प्रधानमन्त्री ओली