एजेन्सी। अष्ट्रेलियामा भइरहेको पहिलो टी-ट्वेण्टीमा भारतलाई दोस्रो झट्का लागेको छ। शिखर धवन आउट भएपछि क्रिजमा आएका कप्तान विराट कोहली खेलको साताैं ओभरको चाैथो बलमा मिचेल स्वेप्सनको हातबाट कट एण्ड बोल्ड भएका हुन्। ९ बल खेरेर १०० स्ट्राइक रेटका साथ ९ रन नै बनाउँद उनी आउट भएका हुन्। उनको ठाउँमा सञ्जु सामसन क्रिजमा आएका छन्
यति बेला भारतले ९ ओभर खेल्दै २ विकेटको क्षतिमा जम्मा ६8 रन बनाएको छ भने केएल राहुलले ४५ तथा सञ्जु सामसनले ११ रन बनाएका छन्।