काठमाडौं।
राष्ट्रपति कार्यालयले संसद विघटन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ। सरकारको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्।
राष्ट्रपतिले संसद विघटन गरेपछि सभामुख अग्नी सापकोटा आन्तरिक छलफलमा छन्।

© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020