पूर्वसभामुख महरा नेकपा स्थायी कमिटीमा सिफारिस

काठमाडौं। नेकपाले पूर्वसभामुख तथा नेकपा नेता कृष्ण बहादुर महरालाई आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले उनलाई स्थायी कमिटीको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो। सदस्य बनाउने प्रस्ताव आगामी केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरिएको हो। केन्द्रीय कमिटी बैठक ७ गते बोलाइएको छ।

आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले उनलाई स्थायी कमिटीको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो। गत वर्ष बलात्कारको आरोप लागेपछि उनको सभामुख पद गुमेको थियो।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै