निर्वाचनको तयारी गर्न चार वटै सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

खुमलटार प्रम ओली

काठमाडाैं।

प्रधानमन्त्री ओलीले बोलाएको सुरक्षा सुरक्षा परिषद्को बैठक भर्खरै सकिएको छ। बैठकमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी गर्न चारवटै सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन्।

आजै बिहान प्रधानमन्त्री ओलीले संसद विघटन तथा आम निर्वाचनको मिति तय गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेको र केही समयमा राष्ट्रपतिद्वारा उक्त प्रस्तावलाई अनुमोदन गरिएपछि केही मन्त्रीहरुले सामूहिक राजीनामा समेत दिएका थिए।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली: राष्ट्रपतिसँग वैशाख २३ मा आम चुनावको प्रस्ताव गरेर फर्किए

संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री शीतलनिवासमा

ओलीद्वारा संसद विघटन गर्न सिफारिस

राष्ट्रपति भण्डारीद्वारा संसद विघटन

संसद विघटन भएको पत्र संसद सचिवालयमा दर्ता

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

उपत्यकामा सुरक्षा सतर्कता उच्च

 

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने