प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरुसँगको भेलापछि सम्बोधनको तयारी गरेका हुन्।

प्रतिनिधिसभा विघटनका कारण र भावी दिशाका बारेमा जानकारी दिन ओलीले दिउँसो ३ बजे सम्बोधन गर्ने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  मास्क लगाए मात्र सार्वजनिक सवारी र कार्यालयमा प्रवेश गर्न पाइने