ओलीद्वारा नेकपा महाधिवेशन आयोजक समिति घोषणा

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्य रहने गरी महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन्। साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन्।

उनले महाधिवेशनसम्ममा १९७ जना पछि थप गर्ने बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन्।

अन्य सम्बन्धित समाचार:  ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’