बालुवाटारमा जारी ओली पक्षको भेला सकियो, फेरि ९ गते बस्ने निर्णय

काठमाडौं। नेकपाभित्रको केपी ओली पक्षको भेला सकिएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सो पक्षले आफू पक्षको केन्द्रीय कमिटीको भेला आयोजना गरेको थियो। अब अर्को भेला पुस ९ गते बोलाइने बताइएको छ। कुल सदस्य संख्या एक हजार १९९ हुने गरि महाधिवेशन आयोजक कमिटी बनाइएको छ। साविक कायम ४४७ जनामा ओलीले ५५६ जना मनोनित गरेका छन्। रिक्त १९६ जना पछि पूरा गर्ने बताइएको छ।

  

 

 

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे