बेलायतबाट नेपाल आउन राेक

काठमाडाै‌। बेलायतबाट नेपाल आउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो। भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ। पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  बादलले आजै गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै