सुनको मूल्य १ सय रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैंयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य १ सय रुपैंयाले बढेर ९४ हजार २०० रुपैंयामा कारोबार भइरहेको छ।

यस्तै तेजावी सुनको मूल्य ९३ हजार ६०० रुपैंया रहको छ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले बढेर १ हजार ३०५ रुपैंयामा कारोबार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मुल्य बढ्यो, तोलको कति?