प्रचण्डलाई नुहाउन धेरै साबुन र स्याम्पु सकियाे-प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै तीन वर्ष प्रचण्डलाई नुहाउन आफ्नो धेरै साबुन र स्याम्पु सकिएकाे बताएका छन्। तर पनि प्रचण्डलाई सफा गर्न नसकिएको उनले उल्लेख गरे‌।

केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन । उनले आफूविरुद्ध गुट बनाएर बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गरेको उनकाे आरोप थियाे।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै