विश्वका केही स्थानमा नयाँ वर्षको यस्तो राैनक

नयाँ वर्ष राैनक

काठमाडाैं। आज सन् २०२१ को पहिलाे दिन अर्थात् जनवरी १ तारिख। विश्वका विभिन्न ठाउँमा कोरोना कहरकै बीच पनि विविध कार्यक्रम गर्दै मनाइएको छ।

हेर्नुहोस् केही तस्बिर:

युक्रेन: नयाँ वर्षकाे अवसरमा मानिसहरुकाे चहलपहल

 

रुसमा आतिशबाजी 

 

पेरिसकाे दृश्य

 

चीनमा नयाँ वर्षकाे अवसरमा आयाेजित कार्यक्रम

 

टर्कीमा नयाँ वर्षकाे अवसरमा सेल्फी लिँदै एक जाेडी

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए