काठमाडाैं। सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ। चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020