माघे संक्रान्तिमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

अन्य सम्बन्धित समाचार:  नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड बनायाे